बलि प्रथा विरुद्ध पलान्चोक मन्दिरमा बृहत् र्याली

60

काभ्रे । बलि प्रथा विरुद्ध पलान्चोक मन्दिरमा बृहत् ¥याली सम्पन्न गरिएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला शाखा काभ्रेको आयोजनामा आज काभ्रेको पलान्चोक मन्दिरमा बलि प्रथा विरुद्ध को एक दिने बृहत् ¥याली कार्यक्रम सम्पन्न भएको हो ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल का केन्द्रिय उपाध्यक्ष कौशल फुयाल को प्रमुख अथिती बिशिस्ट अथिती श्री कृष्ण प्रणामी काभ्रे जिल्लाका प्रवत्ता पण्डित घनश्याम अधिकारी उद्घबराज शास्त्री श्री कृष्ण प्रणामी युवा परिषद नेपाल होक्सेका अध्यक्ष सन्दिप थापाको सभापतित्वमा, जिल्लाको १७ ओटै प्रारम्भिक समिती को पदाधिकारी को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य लगायत उपत्यका का ३ जिल्ला पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।