मोडल : गरिमा शर्मा

95

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मोडल हुन् गरिमा शर्मा । उनको कला र सौन्दर्यको सबैले तारिफ गर्छन् । सानो उमेरमै टिकटक हुँदै म्युजिक भिडियोमा देखिएकी उनी यतिबेला रोजाईको मोडल बनेकी छिन् ।

उनले आफ्नो अभिनय यात्रा चर्चित हास्य श्रृँखला सक्किगोनिबाट गरेकी हुन् । अहिले उनी म्युजिक भिडियोमा निकै व्यस्त छिन् । उनको दैनिक जस्तो भिडियो सार्वजनिक हुने गरेका छन् ।