बानेश्वरमा तनाव : प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार

14

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल गरिने चर्चापछि सडकमा प्रदर्शन चर्किएको छ । एमसीसीको विरोधमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने प्रयास गरेका छन् । केही प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनमा सत्तासाझेदार दलकै नेता–कार्यकर्ता समेतले सहभागी छन् ।