चैत २६ गते महिला स्वास्थ्यको लागि सम्पदा पैदल यात्रा हुँदै

16

काठमाडौं । रोटरी क्लब अफ हिमालयन पाटर्नरको आयोजनामा महिला स्वास्थयको लागि सम्पदा पैदल यात्रा हुने भएको छ ।

संयोजन सर्भिस चियर रोटरी क्लब अफ हिमालय पार्टनरका डा. गृष्मा बज्रचार्यले यही मिति २०७८ चैत २६ गते उक्त कार्यक्रमको आयोजना गरेकी हुन् ।

कार्यक्रम चैत २६ गते शनिबार विहान पाटनको मंगलबारबाट सुरु भएर किर्तिपुरको उमा महेश्वरमा समापन हुनेछ ।

कार्यक्रममा सहभागी जनाउने व्यक्तिले जनही ५ सय बुझाउनु पर्ने छ । जसमा टि–सर्ट,क्याप, खाजा निशुल्क रहेको छ ।