तपाईंको आज : जेठ महिना शनिबार विशेष राशिफल

35

मेष– परिवारको लागी नयाँ ठाँउको यात्रा हुनेछ । पदोन्नतिका साथै शत्रुनाश हुने छन् बैदेशिककार्यमा सफलता, गलत विचारका कारण कार्यमा अवरोध,सवारी दुर्घटना एवं शैक्षिकक्षेत्रमा अवरोध हुने छ । शुभ अकं ३,५ शुभ रंग पंहेलो ,शुभदिशा पश्चिम ॐ पिताम्बराय नम ः मन्त्र जप गर्दा शुभ तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।

बृष– वैदेशिक तथा राजनितिकक्षेत्रमा सफलता मिल्ने छ ,उद्योग तथा व्यापारमा सफलता ,मनमा चिन्ताले सताउने ,व्यवसायमा पाईने सफलतामा रीस गर्ने छन् ,स्वास्थ्यमा सुधारआउने छ , शुभ अक.७,९, सेतो रग. , उत्तरदिशा शुभ ं ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

मिथुन– स्वस्थ्यमा केहिसमस्या आउने हुुदाँ खानपानमा बिचार पुराउनुमानै उचितदेखिन्छ ।माया पिरतीमा चोट पुग्ने कुरा सुन्नुका साथै साथीभाईहरुबाट धोका हुन सक्छ । यात्रारमाइलो तथा अनुसन्धनात्मक हुने छ । शुभअकं ६,८ शुभ रङ्ग हरियो ,शुभदिशा दक्षिण ॐ वेदपुरुषाय नमः मन्त्र जप तथा नव थरिका अन्न दान गर्दा शुभ हुनेछ ।

कर्कट– यात्रामा केहि शारिरिक समस्या आउन सक्ने हुदाँ विचार गरेर मात्र यात्रागर्नु होला ,शैक्षिक क्षेत्रमा खासैरुचि देखिदैन ,आर्थिक संकटबाट छुटकारा मिल्ने छ ,घरपरिवारका लागी समय मिलाउनुपर्ने छ ,शुभअकं ७ शुभ रंग हल्का पहेलो ,पश्चिम शुभ दिशा ं ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा कालो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

सिंह – नयाँ कार्यहरु सम्पन्न हुदै जानेछ ,रोकिएका कामहरु बन्नेछन् ,मानसम्मान ,पदप्रतिष्ठा प्रशंसा मिल्ने छ ,गोपनीयतामा काम गर्नुहोला , उच्चशिक्षाकोलागी बिदेश तथा शिपसिक्नकोलागी योमहिना उत्तम रहेको छ । शुभ अकं २,३ शुभ रगं कालो , पुर्वदिशा शुभ सर्वसिद्दिप्रदाय नमः मन्त्र जप तथा नयाँ धार्मिक पुस्तक दान गर्दा शुभ हुनेछ ।

कन्या – दाजुभाइहरुको काम गर्नुपर्नेछ , अध्यान ,अध्यापनमा समयमिल्ने छैन ्, सांगतिककार्यमा व्यस्त ,यात्रागर्दा सहयोग मिल्ने , धन आर्जनमा बृद्धि हुने छ ।, आँखामा समस्या आउने छ । शुभ अकं २ ,७ शुभ रङ्ग पहेलो ,दिशा उत्तर शुभ ं ॐ ह्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

तुला– अरुले रीस गर्ने तथा अवरोध दिन सक्नेछन् ,सामाजिक कार्यमा समय खर्च हुने, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् , बिनाकारण रिश आउन सक्छ ,शुभ अकं १,९ शुभ रङ्ग हल्का रातो र पुर्वदिशा शुभ ॐ केशवाय नमः मन्त्र जप तथा दिनदुखीलाइ भोजन गराउदा राम्रो हुनेछ ।

बृश्चिक–आफ्नै प्रयास बाट नयाँ कामको सुरुवात हुने छ , इष्टमित्रतथा आफ्नतीमा झैझगडा शिक्षाको क्षेत्रमा अवरुची ,आर्थिक संकटको सामना गर्नु पर्ला झुट्टा आरोप,जागिरमा सन्तोष मिल्ने छैनशुभ अंक ३,६ शुभ रङ्ग रातो,पश्चिम दिशा शुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

धनु–,सानातिना झै झगडाहरुहुदै जानेछ ,उचित निर्णयको कारण व्यापार ,जग्गा जमिनको कारोवारमा फाइदा ,शैक्षिकस्तरमा परिर्वतन, परिश्रम गरे अनुसार फलमिल्ने छैन् वित्तियक्षेत्रमा प्रगति,शुभ हुनेछ । अकं ३ ,५ रङ्ग मिश्रित दक्षिण दिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो

मकर–शत्रुनाश हुने छन् । सामाजिक मानसम्मान मिल्ने छ । एकान्तकोबसोवास हुन सक्छ । शंका तथा गलत कार्यमा मन जान सक्छ एवं प्रेमप्रेमीका बिचमा विवाद हुने, कामहरु प्रशस्तआएतापनि असन्तुष्टी हुनुपर्ने छ, शुभ अकं ५,७ शुभ रङ्ग रातो ,पुर्वदाशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा वृदाहरुलाइ भोजन गराउदा राम्रो हुनेछ ।

कुम्भ–कार्यमा व्यस्त , आटेकाकाहरु सम्पन्न , जग्गा जमिनमा लगानी , पाटनरीमा कार्य नगर्नु , पेटमा समस्या , सल्लाहदिनेलेनै धोखादिनेछन् । सन्तोषजनक परिवारिक सम्बन्ध हुने छ ,शुभ अकं १,३, रातो पुर्वदिशा शुभ ॐ प्रजापतये नमः मन्त्र जप तथा रातो बस्त्र दान गर्दा शुभ हुनेछ ।

मिन– महत्वपुर्ण निर्णयको कारण कार्यमा सफलता ,ऐतिहासिक स्थलको भ्रमण, विपरित लिङ्गीको आकर्षण पारिवारिक सुख एवं सन्तान सुख मिल्ने छ ,शैक्षिक प्रगति ,व्यापरमा घाटा । शुभ अंक ३, ७ सेतो शुभदिशा पश्चिम ॐ गंगाधराय नमः मन्त्र जप तथा पशुचोपायलाई सेवा गर्दा राम्रो हुनेछ