तारा एयरको विमान थासाङ–२ मा फेला 

19
काठमाडौं ।बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले न्युज कारखानासँग भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।