गायिका अन्जु श्रेष्ठको ‘नहेरे झैँ गर्ने’ गीत सार्वजनिक

9

 


काठमाडौं । गायिका अन्जु श्रेष्ठको नयाँ गीत ‘न हेरे झैँ गर्ने’ सार्वजनिक भएको छ । गायिका श्रेष्ठ स्वयंको शब्द तथा दिपानकर मुखियाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीत गायिका श्रेष्ठको आधिकारी युट्यूब च्यानल मार्फत सार्वजनिक भएको हो । भिडियोमा जसोदा सुब्बा र संजिवको पनि अभिनय रहेको छ ।

उदय राज पौडेलको संगीत संयोजन गरेहको भिडियोलाई इसक जवेगुले सम्पादन गरेका हुन् ।