असोज महिनाको राशिफल, कस्लाई शुभ कस्लाई अशुभ ?

36


मेष —पैतृक सम्पतिमा विवाद आउने, विनाकारणमन खिन्न हुने, आर्थिक संकट आउने,विश्वासपात्रबाट घात हुने विद्यामा मन्दप्रगति , चोटपटकाको भय एवं व्यापारमा क्रमिक सुधार हुनेछ । शुभअकं ४, रगं हल्कासेतो,दक्षिण दिशाशुभरहेको छ । ॐ भ्राँः भ्रान्तयै नमः मन्त्र जप तथा रातो बस्तु दान गर्दा राम्रो हुनेछ ।

बृष —रोजगराीको अवसरमिल्ने , पुरानो साथी सँग शत्रुता हुने , जोशजागरले गरेको कार्यमा प्रगति,मनमा प्रसन्ता ,रमाइलो यात्रा तथा सभा सेमिनारमा सहभागी , शैक्षिक अवरोध रहेको छ । शुभअकं , ५ हरियो रगं र पुर्वदिशा शुभ रहेको छ । ॐ क्लीं ॐ मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ ।

मिथुन — सांगतिक क्षेत्रमा लागेकालागी केहि समस्या आउन सक्छ । विनाकारण रिश तथा मनमा शान्ति आउन सक्छ ,आर्थिक हिनामिना भएतापनि आकस्मिक धन प्राप्त ,पदपदक प्राप्त हुने ,दाम्पत्य जिवन तथा पे्रमप्रेमिका बिचमा राम्रो सम्बन्ध शुभ अंक ६, शुभ रंग मित्रीत पश्चिमदिशा शुभरहेको छ । ॐ श्रीं ॐ मन्त्र जप गर्दा शुभ तथा हरियो बस्त्र दान गर्दा प्रगति हुनेछ ।

कर्कट —समय उत्तम रहेको छ ,साहित्यिक क्षेत्रमा सफल्ता,सन्तानकासमस्याले सताउन सक्छ ,भुमिवाहनबाट नोक्सानी हुने ,आम्दानीका स्रोतहरु चौतर्फी जुट्ने ,सेवकहरुको विश्वास एवं सहयोग मिल्ने छ ,व्यावसाहिककार्यमा राम्रो ,शुभ अकं १, ३ रातो , पुर्वदिशा शुभरहेको छ । ॐ पिताम्बराय नम ः मन्त्र जप गर्दा शुभ तथा अन्न वस्तु दान गर्दा शुभ हुनेछ ।

सिंह —मनमा असान्ती ,चञ्चलता आउन सक्छ, धार्मिक ,साँस्कृतिक कार्यमा सहभागी ,रमाईलो एवं अविस्मरणीय यात्रा हुन सक्छ, कुराकाटनेहरु धेरै हुनेछन् ,आत्मवल बडेर जानेछ , माया पिरतीमा चोट पुग्ने , सन्तानको समस्याले सताउन सक्छ ा शुभ अकं २,३, रगं कालो पश्चिम दिशा ॐ स्वयताम्वरायन म ः मन्त्र जप गर्दा शुभ तथा तेल दान गर्दा शुभ हुनेछ ।

कन्या — इष्टमित्रको कचकचले काममा ढिलासुस्ती हुने छ । दाम्पत्य जीवनमा तनाव आएतापनि मेलमिलाप हुनेछ । अरुको मन जित्न धेरै परिश्रम गर्नु पर्ला । यात्रामा कठिनाइहरु आउनेछन् काममा सफलता धन आर्जनमा बृद्धि हुने छ । शुभ अकं २,८ शुभ रगं रातो ,दक्षिण दिशाशुभ ॐ भा्रँः भ्रान्तयै नमः मन्त्र जप तथा हरियो बस्तु दान गर्दा राम्रो हुनेछ ।

तुला —सानातिना कुरामा पनि विवाद ,परिश्रम धेरै गर्नु पर्ने छ , महत्वपूर्णकार्यहरु सम्पन्न ,आर्थिक प्रगति एवं पारिवारिक सुख मिलने छ । सानो तिनो यात्रा हुन सक्छ ।धार्मिक कार्यमा सहभागी ,शुभअकं १ शुभ रङ्ग हल्का रातो र पुर्वदिशा शुभ ॐ दामोदराय नम ः मन्त्र जप एवं खाद्यय वस्तु तथा गुलिलो पदार्थ भोजन गराउदा राम्रो हुनेछ ।

बृश्चिक —व्यायकारक तथा कष्टकारक समय रहेको छ ,उद्योग र शेयरकोबारमा हानी हुने छ । जागिरबाट असन्तुष्टी, स्वास्थ्यमा सुधार एवं अध्ययन अध्यापनमा सफलता मिल्ने छ, बोलिको प्रभावले महत्वपूर्ण काम सम्पन्न हुने छ । शुभ अकं ६ ,९ रगं हरियो ,शुभदिशा दक्षिण ॐ पिताम्बराय नम ः मन्त्र जप गर्दा शुभ तथा मिष्ठान्न वस्तु दान गर्दा शुभ हुनेछ ।

धनु —राजनैतिक कुराकानीमा बिवाद तर्क गरेरनै बिजय मिल्ने छ । धार्मिककुराकानी, यात्रामा कष्टमिल्ने ,शैक्षिकपक्षमा सुधार ,बैदेशिककार्यमा ढिलासुस्ती ,पारीवारीक विवाद , सहकार्यमा गरेको काममा सफलता शुभअकं ५ सेतो रगं ,पश्चिम दिशा शुभ ॐ नारायणाय नम ः मन्त्र जप गर्दा आर्थिक प्रगति हुनेछ भने अन्न दान गर्दा राम्रो हुनेछ ।

मकर —व्यावसायिक कार्यकोलागी यात्राहुने , पारिवारीक मिलीजुली कार्य ,दाम्पत्य तथा प्रेमप्रेमीकामा विवाद ,आफन्तीबामट सहयोग मिल्ने ,तर्क गर्नेबानीले शत्रुधेरैहुनेछन् । साथीभाइ भेटघाटमा तिव्रता,शुभअकं २,६ रगं हरियो ,दक्षिण दिशा शुभ ॐ इष्टदेवताभ्यो नम ः मन्त्र जप गर्नुमा उचित हुनेछ ।

कुम्भ —विशिष्ट व्यक्तिहरुसँग भेटघाट ,नयाँवस्त्रप्राप्ती , मिष्ठान्न भोजन, यात्रामा सामानको चोरी, मानसिक चिन्ता विद्याआर्जनमा सबल , कृषि,पशुचौपाय, व्यापारमा सोचेको सफलता ,शारीरिक पिडा आरुको कार्यमा व्यस्त शुभ अकं १,रातो ,पुर्वदिशा शुभ ॐ नारायणाय नम ः मन्त्र जप गर्दा अर्थिक प्रगति हुनेछ भने धातु दान गर्दा राम्रो हुनेछ ।

मिन–परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुने, स्वास्थ्यमा समस्या आउनसक्छ ,भुमिवाहनबाट नोक्सानी हुने शुभ अकं ३, ं हरियो रगं पश्चिम दिशाशुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप गर्दा राम्रो तथा पंहेलो बस्त्र दान गर्दा प्रगति हुनेछ ।