आमालाई खाना खुवाएर मनाइयो न्यू श्रृङगारको १५औँ एनिर्भसरी

70

काठमाडाैँ । न्यू श्रृङगार ब्युटी पार्लरले विगत १५ वर्ष अघिदेखि सौन्दर्य क्षेत्रमा आवद्धभई ग्राहकहरुलाई सौन्दर्य सम्बन्धी सम्पुर्ण सेवाहरु प्रदान गर्दै आएको छ।

हरेक वर्ष न्यू श्रृङगारको एनिभर्सरी पारेर विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइएको छ।

यस वर्ष पनि आफ्नो १५औँ एनिर्भसरीमा न्यू श्रृङगारले आमाको घर आश्रम कालीमाटीमा रहेका आमाहरुलाई खाना खुवाएर सेलिबे्रसन गरेको छ ।