सुनिता बनिन् ब्राइडल मेकअपको सर्वोत्कृष्ट विजेता

127

काठमाडौँ- ब्राइडल मेकअप कम्पिटिसनमा सुनिता तामाङ सर्वाेत्कृष्ट भएकी छिन्।

गोङगबु ब्युटी पार्लर ट्रेडिङ

सेन्टरको आयोजनमा सम्पन्न भएको चौथोँ नेपाल ब्राइडल मेकअप २०८० मा सुनिता तामाङ सर्वाेत्कृष्ट विजेता बन्न सफल भएकी छिन्।

कम्पिटिसनमा ममता थापा  मगर द्धितीय तथा भरोसा श्रेष्ठ तृतीय हुन सफल भएकी छिन्।

गोङ्गबु व्युटिपार्लर ट्रेनिङ् सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णयमा सौन्दर्य विद् सर्मिला भुनिकार सानु थापा, मनोज श्रेष्ठ, श्रद्धा सुब्बा लिम्बु र लक्ष्मी पोखरेल रेहेका थिए ।

मेकअप आर्टिस्ट तथा व्युटिसियनहरुको बेहुली श्रृङगार कलालाई बाहिर ल्याउने तथा आ–आफ्नो कला देखाउने प्लेटफ्रम बनेको कुरा गोङ्गबु व्युटी पार्लर की संचालिका ज्ञानि महर्जन प्रजापतिले बताएकी छन् ।

उनले कार्यक्रमहरु आयोजना गर्दा सौन्दर्य क्षेत्रमा लाग्दै गरेको महिला दिदी बहिनीहरुको मनोबल बढ्नुका साथै उनिहरुको कला तथा सीपलाई प्रोत्साहन मिल्ने पनि बताएकी छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि सृजना सिंह समाज सेवी एवं अध्यक्ष मंगलादेवी सिंह फाउण्डेसन, विशेष अतिथि हरीप्रभा खङकी (श्रेष्ठ) माननीय बागमती प्रदेश क्षेत्र नं. ६ (क) मुरारी तामाङ विशेष अतिथी टोखा नगरपालीका उपप्रमुख ,स्याम खड्की विशेष अतिथी नेपाली काङग्रेस् क्षेत्रीय अध्यक्ष काठमाडौँ क्षत्र न ६ आम वियाली विरोव अतिथी नेपाली काँगे्रस टोखा नगरपालिका सभापति, रजनी थापा विशेष अतिथी अध्यक्ष रजनी सचेतना फाउन्डेसन, उत्तम अधिकारी अतिथी नेपाली काङगे्रस क्षेत्र न ६ क्षेत्रीय सचिव, सरीता क्षेष्ठ अतिथी मंगलदेवी सिहं फाउन्डेसन कोषाध्यक्ष रहेका थिए भने कार्यक्रममा विभिन्न व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।