करुणाज् ब्यटी पार्लर एण्ड ट्रेडिङ सेन्टरको सर्टिफिकेट वितरण

105

काठमाडौँ- करुणाज् ब्युटी पार्लर एण्ड ट्रेडिङ सेन्टर विभिन्न कोर्षहरु गर्दै आइरहेको विद्यार्थीहरुलाई सिता पाइला स्थित बर्गर हाउसमा सर्टिफिकेट वितरण गरेको थियो । जस्तै पो्रफे्रस्नल मेअकप कोर्ष मास्टर नेल र्कोस , ब्युसटीसियन फुल कोर्ष, माइक्राे ब्लेडिङ आइल्यास एक्टेन्सन कोर्ष लगायतका विभिन्न विधामा सीप हासिल गरेका बिद्यार्थीले सर्टिफिकेट लिएका हुन् ।

बिगत १० बर्षदेखि सर्भिस र टेनिङ दुबैलाई समेटी सेवा दिँदै आइरहेको करुणाज् ब्युटी पार्लरकी सञ्चालिका करुणा पुरीले बताइन ।