पाएजे कस्मेटिकको महत्व र प्रयोग बारे जानकारी

13

काठमाडौँ- लामो समयदेखी बजारमा पाएजे कस्मेटिकको महत्व र त्यसको उचित प्रयोग बारे कुमारीपाटी ललितपुरमा रहेको पियर स्टाइलिस व्युटि होममा एकदिने वर्कसप सम्पन्न गरेको छ ।

पाएजे कस्मेटिककी म्यनेजिङ डाइरेक्टर सल्चना क्षेष्ठले आफ्नो प्रोडक्टको बारेमा जानकारी दिँदै बाड्डल मेकअप र न्युड मेकअप गरी देखाएकी थिइन्।

पियर स्टाइलिस ब्युटी होमकी पो्रपाइटर रीना अवालेले बजारमा भएका विभिन्न कम्पनिका प्रोडक्टहरुको सेमिनार र वर्कसप आफ्नै पार्लरमा गदै प्रोडक्टरुको बारेमा आवश्यक ज्ञान सबै व्युटीसियनहरुलाई दिएकी थिइन्।