नेपालले लियो पहिलो ओभरमै ओमानको विकेट

4

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई १३८ रनको लक्ष्य दिएको नेपालले बलिङमा राम्रो शुरुवात गरेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब बढाएका हुन् । उनले तेस्रो बलमा विकेट लिए । पहिलो ओभरको खेल सकिंदा ओमानले १ विकेट गुमाएर ३ रन बनाएको छ ।

नेपालले टर हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।