बी एण्ड पी इन्टरप्राइजेजको फेन्सी पसल उद्घाटन

404

कामठाडौं । बिहिबार बी एण्ड पी इन्टरप्राइजेजको फेन्सी पसल उद्घाटन भएको छ । भक्तपुरको लोकन्थली स्थित त्रिस्टार स्कूलको पहिलो तल्लामा उक्त पसल उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न व्यक्तिहरु उपस्थित भएका थिए ।

बी एण्ड पी इन्टरप्राइजेज फेन्सी पसलमा विशेष गरी केटाहरुलाई आवश्यक पर्ने कपडादेखि जुत्तासम्मका सबै सामानहरु पाइन्छ ।