प्रोफेशनल हेयर एण्ड ब्युटि सेमिनार सम्पन्न

45

काठमाडौं । होटल पौवा योगीकुटी बुटवलमा एकदेखि प्रोफेशनल हेयर एण्ड ब्युटी सेमिनार समपन्न भएको छ ।

जसमा वरिष्ठ ब्युटिसियन गीता गिरीले वाटरप्रुफ ब्राइडल मेकअप,ब्राइलड रसियन हेयर स्टा र एडभान्स हाइड्रा फेसियलको डेमो देखाउनु भएको थियो ।

त्यसै गरी इन्डियाबाट आएका नानोप्लाष्टियाका विनय कुमारले .without scissor hair cutting र आइसियल इन्स्च्यिुट इन्डियाका स्मित शर्मा अर्यालले हिफु ट्रिटमेन्ट र बीबी ग्लो ट्रिटमेन्टको डेमो देखाउनु भएको थियो । सेमिनार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चलेको थियो । जसमा सयौँ ब्युटिसियन लगायत धेरै व्यक्तिहरु सहभागी भएका थिए ।