किचनमा उपलब्ध हुने यी मसालाले राख्छ मोटोपन र संक्रमणबाट टाढा

4

काठमाडौं । हाम्रो भान्छामा उपलब्ध हुने मसलाहरु हामीले घरेलु औषधीको रुपमा प्रयोग गर्न सक्छौं । यस्तै बिभिन्न मसलाहरुभान्सामा मात्रै प्रयोग नभई औषधीको रुपमा प्रयोग हुन्छ ।

दालचिनी
दालचिनी तपाईहाम्रो भन्छामा प्रयोग हुन्छ । यस्तको वास्ना अनि स्वाद मिठो हुन्छ जस्ले खालालाई स्वादिष्ट बनाउछ । त्यती मात्र नभई यसले मानव स्वास्थ्यमा मात्र समेत फाईदा गर्छ । यसले मानिसको दिमागलाई तेज बनाउछ । भने दिमागलाई फोकस पनि गराउछ । यसले डायरी फाइबर, आयरन र कैल्शियमकी निर्माण गर्छ ।

बेसार
साधरण तया बेसार भान्सामा तरकारीले पकाउन मद्धत गर्छ । तर यसले मानिसको सरिरको तौल घटाउन मछत गर्छ । बेसारले खोकी निको बताउनका साथै बिभिन्न रोगका संक्रमणबाट बचाउछ ।

जिरा
जिरा पनि एक तरकारीमा आवस्यक चिज हो तर मानिसको पाचन शक्ति समेत राम्रो गर्छ । भने यसको प्रयोगले मोटोपन पनि घटाउछ । यसको प्रयोगले तनाव समेत कम गर्छ ।

टिमुर
मोटोपन क मगर्नको लागी टिमुर एकदा लाभदायीक हुन्छ । त्यति मात्र नभई यसले बिभिन्न रोगका संक्रमणबाट नियन्त्रण गर्छ ।

धुलो खुर्सानी
धुलो खुर्सानी धेरै खानाले मानिसमा पेट पोल्नेर पीरो हुने लगाएतका समस्या हुन्छ । तर यसको सिमीत प्रयोगले औषधीको काम गर्छ । यसले मानिसमा बढेको ग्याष्ट्रीक कम गर्छ । पाचन क्षमता बढाउछ ।