डार्क ग्रीन लेहेङगामा निक्की तंबोली

21

काठमाडौं । बलिउड अभिनेत्री निक्की तंबोली पछिल्लो समय चर्चामा छिन् ।उनी चर्चामा आउनुको कारण हो सामाजिक सञ्जालमा पोस्ट गरिएको हट तस्बिर ।

निक्कीले हालसालै सामाजिक सञ्चालमा केही हट तस्बिर सेयर गरेकी छिन् । जसमा उनी डार्क ग्रीन लेहेङगामा देखिएकी छिन् ।

निम्कीको उक्त तस्बिरलाई उनको फ्यान तथा दर्शकले निकै मन पराएका छन् ।