‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन सम्पन्न

नवनारी
२६ साउन २०८२
810 Views

काठमाडौंसामरी इन्टरनेशनलको आयोजनामामिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५को ग्रान्ड पहिलो अडिसनशनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा २६ जना साहसी तथाआत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए ।

विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम आफ्नोपहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारीअधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दैघरपरिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रोमनदेखि सम्मान गर्दछौंभनेका थिए ।

कार्यक्रमको फाइनल अडिसन श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने बताइएको छ ।


धेरै पढिएको