सगरमाथा आरोहण गरेकी शेर्पालाई प्रहरीद्वारा पदोन्नति

नवनारी
८ जेठ २०८२
205 Views

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पदोन्नति सहित सम्मान गरिएको छ ।

यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक शेर्पालाई एक तह विशेष बढुवा गरिएको बताए । शेर्पाले हालै सगरमाथाको आरोहण गरेकी थिइन् ।


धेरै पढिएको