नागरिक उड्डयन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

नवनारी
३१ असार २०८१
173 Views

काठमाडौँ- नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पाण्डेले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्नुअघि मन्त्री पाण्डेले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।


धेरै पढिएको