बागमतीका मुख्यमन्त्रीले साउन ६ गते विश्वासको मत लिने
211 Views
हेटौँडा- मुख्यमन्त्री शालिकराम जमकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री जमकट्टेलले उक्त दिन विश्वास मत लिन बागमती प्रदेश संसद् सचिवालयमा पत्र पठाएका संसद् सचिवालयले जनाएको छ ।
असार २४ गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री जमकट्टेल अल्पमतमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस