आशिका तामाङ १० हजार धरौटीमा रिहा, लगत्तै फेरि पक्राउ
161 Views
काठमाडौं । अभियन्ता आशिका तामाङलाई १० हजार धरौटी छुटे लगत्तै पुनः पक्राउ परेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरौटीमा छोडे पनि प्रहरीले पुनः पक्राउ गरेको हो ।
जिप्रका काठमाडौंले छोडेलगत्तै भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गौशालाबाट पक्राउ परेकी आशिकालाई भक्तपुर लगिएको छ ।

प्रतिक्रिया दिनुहोस