सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

नवनारी
२० माघ २०८१
252 Views

काठमाडौँ । आईतबार आज सुनको मूल्य स्थिर रहेको छ । तर चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । चाँदी तोलामा चाँदी पाँच रुपैयाँले घटेर एक हजार ९ सय १० मा कारोबार भइरहेको छ । 
सुन शुक्रबार प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोहि मूल्य कायम रहने नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ । 


धेरै पढिएको