एमालेनिकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा दाहाल निर्वाचित

नवनारी
३ फागुन २०८१
212 Views

काठमाडौं । नेकपा एमाले निकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन् । काठमाडौंमा भएको महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व पाएको हो ।
वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भए । गौतम अध्यक्ष दावेदार थिए, सर्वसम्मतट नेतृत्व चयन भएको पेशागत महासङ्घका अध्यक्ष पुण्य ढकालले जानकारी दिए ।

यी हुन् अन्य पदाधिकारी

उपाध्यक्ष
युवाचन्द्र घिमिरे
विष्णु अर्याल
कृष्णबहादुर केसी
विजया लक्ष्मी सुवेदी

महासचिव : रामचन्द्र अधिकारी

उपमहासचिव
वामदेव ओली
सूर्यबहादुर कुँवर
कमला दाहाल

सचिव
देवी पराजुली
राजबहादुर पछाईं
टीपी भण्डारी
ओम कढायत
गोविन्द अधिकारी
कार्यालय सचिव
पदमबहादुर शाही

प्रदेश इन्चार्ज
कोशीः धुव्रबहादुर कार्की
मधेशः नौंतम पोख्रेल
बागमतीः विष्णु अर्याल
गण्डकीः भरत भुषाल
लुम्बिनीः कविसिंह कठायत
कर्णालीः तुलाराम गिरी
सुदुरपश्चिमः प्रकाशबहादुर खड्का
उपत्यका विशेष प्रदेशः गणेशप्रसाद आचार्य


धेरै पढिएको