कलाकार जितु नेपाललाई मातृशोक

नवनारी
४ फागुन २०८१
230 Views

काठमाडौं । कलाकार जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ ।


धेरै पढिएको