सुनको मूल्य तोलमा एक हजारले घट्यो, कतिमा हुंदैछ कारोवार ?

नवनारी
८ चैत २०८१
205 Views

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार एक हजारले घटेको हो ।  
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । यस अघि बिहीबार भने १ लाख ७६ हजार रुपैयाँ थियो । 

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । बिहीबार २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार भने घटेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको हो । 


धेरै पढिएको