सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
२५ चैत २०८१
218 Views

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य अंकले घटेको छ । आईतबार १ हजार ९ सयले घटेको छापावाल सुन आज (सोमबार) तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदी तोलामा ३० रुपैयाँ बढेको छ । हिजो १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


धेरै पढिएको