आज सुनचाँदीको मूल्यमा स्थिर, कतिमा हुदैछ कारोवार ?
191 Views
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस अघि सुनको मूल्य बढेको १ लाख ९० हजार माथि पुगेको थियो । सुन शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको थियो ।

प्रतिक्रिया दिनुहोस