तोलामा ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

नवनारी
१६ वैशाख २०८२
209 Views

काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ । सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य स्थिर छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम रहेको छ ।


धेरै पढिएको