कास्की आसपासका क्षेत्रमा भूकम्पको धक्का

नवनारी
६ जेठ २०८२
191 Views

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो गण्डकी प्रदेशको कास्की आसपास बागलुङ, तनहुँ, पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोक विजय अधिकारीले भूकम्पको केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गयो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताए ।


धेरै पढिएको