सुनको मूल्य तोलामा १ हजार ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नवनारी
११ जेठ २०८२
220 Views

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्य बढेको छ । शुक्रबार एक लाख ९० हजार ४ सयमा कारोबार भएको सुन आज साताको पहिलो कारोबार दिन १ हजार ४ सयले बढेर एक लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलामा २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


धेरै पढिएको