सुन चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोवार ?

नवनारी
१९ जेठ २०८२
285 Views

काठमाडौँ । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । आईतबार चाँदी १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।


धेरै पढिएको