सुनको मूल्य तोलामा ५ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
210 Views
काठमाडौँ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै चाँदीको मूल्य बुधबार तोलामा २ हजार ७५ रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस