सामान्य अंकले घट्यो सुन, चाँदीको मूल्य कति ?

नवनारी
२६ जेठ २०८२
276 Views

काठमाडौँ नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआईतबार तोलामा लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा लाख ९०हजार ६०० रुपैयाँ कायम भएको  

यसैगरी सोमबार चाँदीको मूल्य तोलामा हजार १५० रुपैयाँ कायम भएको यसअघि आइतबार चाँदीको मूल्य तोलामा हजार१४५ रुपैयाँ कायम भएको थियो  


धेरै पढिएको