सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
२७ जेठ २०८२
292 Views

काठमाडौँ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँरहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको  

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको  


धेरै पढिएको