सुनको मूल्य बढ्यो, चाँदीको कति ?
222 Views
काठमाडौँ । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य थप बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले बढेर तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँकायम भएको हो ।
यसैबिच आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनिसोहि मूल्यमा कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस