भुटानी शरणार्थी र टीकापुर जग्गा काण्डमा नाम मुछिएकी आरजु परराष्ट्रमन्त्री बनिन्

नवनारी
३१ असार २०८१
176 Views

काठमाडौँ- डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु हाल संसदको कृषि समितिको सभापति रहेकी छिन् ।

यस अघि पटक पटक सांसद बनेपनि उनी मन्त्री बनेको भने पहिलो पटक हो । आरजुको भुटानी शरणार्थी प्रकरण, टिकापुर जग्गा प्रकरणलगायत काण्डमा नाम मुछिएको छ ।


धेरै पढिएको