नवनारीको पिक्निक कार्यक्रम (फोटोहरु)

नवनारी
४ माघ २०८१
340 Views

काठमाडौँ । नवनारी मिडिया एण्ड रिसर्च प्रा.लि.को आयोजनामा पिक्निक कार्यक्रम सम्पन्न भएको छ । माघे संक्रान्तिको अवसरमा मिडियाबाट प्रकाशित नवनारी म्यागजिन, नवनारी डटकम अनलाइन तथा अन्य आवद्ध शुभचिन्तक, व्यवसायी लगायत १०० बढि सहभागिता रहेको थियो ।

हरेक बर्ष जस्तै यस बर्ष पनि नवनारीले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत भेटघाट तथा आपसी रमाईलोको लागि पिक्निक कार्यक्रम सम्पन्न गरेको हो ।

हेर्नुहोस केहि फोटोहरु ।


धेरै पढिएको