सुनको मूल्य चार सय रुपैयाँले घट्यो, कतिमा हुंदैछ कारोवार
261 Views
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपमा घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ । निरन्तर बढेको सुन शुक्रबार (आज) तोलामा ४ सय रुपैयाँ घटेको हो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा सामान्य अंकले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस