सुनको मूल्य स्थिर, चाँदीको कति ?

नवनारी
१८ फागुन २०८१
214 Views

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो ।  

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


धेरै पढिएको