सुनको मूल्य बढ्दा चाँदी घट्यो, कतिमा हुदैछ कारोवार ?

नवनारी
२५ फागुन २०८१
238 Views

काठमाडौं । आइतबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ । अघिल्लो

दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ ।


धेरै पढिएको