विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा

नवनारी
१८ चैत २०८१
284 Views

काठमाडौं । आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ । उक्त सूचक १५१ देखि ३०० बीचमा रहनु अस्वस्थकर मानिन्छ ।

त्यस्तै  दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्याण्डको चियाङ्ग माइ र चौथोमा  बङ्गलादेशको ढाका रहेको छ ।


धेरै पढिएको