ईन्स्पेक्टर खनालको नयाँ गित ‘मन सानो’ सार्वजनिक (भिडियो)

नवनारी
२३ वैशाख २०८२
214 Views

काठमाडौँ । गायक पृथ्वी खनाल ‘भोइस अफ नेपाल २’ बाट चर्चामा छन् । फरक शैलीमा विभिन्न गित मार्फत पहिचान बनाएका उनको नयाँ गित ‘मन सानो’ सार्वजनिक भएको छ । सशस्त्र प्रहरी बलका ईन्स्पेक्टर समेत रहेका उनले यस अघि विभिन्न गित गाइसकेका छन् ।

नयाँ गित ‘मन सानो’मा पृथ्वी खनालकै शब्द र संगीत , शाहस शाक्यको संगीत संयोजन रहेको गितमा भोइस अफ नेपाल– ६ का सेमिफाइनलिस्ट इन्द्रकला राईको आवाज सुन्न सकिन्छ । उनलाई साथ दिएका छन् दृष्टिबिहिन प्रतिभा बिकास थारुले । म्युजिक भिडियो लोकेन्द्र सुब्बाले निर्देशन गरेका छन भने रोश्नि कार्की र पृथ्वी खनालले त्यसमा अभिनय गरेका छन् ।

भिडियोः


धेरै पढिएको