सुनको मूल्य तोलाको १ लाख ९० हजार नाघ्यो, चाँदीको कति ?

नवनारी
२४ वैशाख २०८२
222 Views

काठमाडौँ । नेपाली बजारमा बुधबार (आज) सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य बढेर १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुन तोलामा १ लाख ८९ हजार ९०० कायम थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।


धेरै पढिएको