विभिन्न माग राख्दै सडकमा लघुवित्त पीडित

नवनारी
२४ वैशाख २०८२
202 Views

काठमाडौं । लघुवित्त पीडितहरूले काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले बुधबार न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सुन्धाराबाट जमल–भद्रकाली हुँदै माइतीघरसम्म मार्चपास गरेका थिए । माइतीघरमा जम्मा भएका पीडितहरूले त्यहाँबाट नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गरेका थिए । बानेश्वर पुगेर उनीहरू पुनः माइतीघर फर्किएका थिए ।


धेरै पढिएको