सामान्य अंकले घट्यो सुन, चाँदीको मूल्य कति ?
This image shows gold bullion. Photo courtesy: wiki
277 Views
काठमाडौँ । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआईतबार तोलामा १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार एक सयले घटेर तोलामा १ लाख ९०हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसैगरी सोमबार चाँदीको मूल्य तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार चाँदीको मूल्य तोलामा २ हजार१४५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस