एकै दिन सुनको मूल्य ४ हजार २ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
३० जेठ २०८२
312 Views

काठमाडौँ सुनको मूल्य निरन्तर बढिरहेको नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० लेवृद्धि  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख ९७ हजार १०० कायम भएको बिहीबार सुन तोलामाएक लाख ९२ हजार सयमा कारोवार भएको थियो  

यस्तै चाँदी तोलामा आज दुई हजार १६५ मा कारोबार भइरहेको बिहीबार चाँदी हजार सय ५० रुपैयाँमा कारोवार भएको थियो 


धेरै पढिएको