सुनको मूल्य बढ्यो, चाँदीको कति ?

नवनारी
१ असार २०८२
223 Views

काठमाडौँ नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य थप बढेको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार सयले बढेर तोलामा लाख ९७ हजार ५०० रुपैयाँकायम भएको हो

यसैबिच आज चाँदीको मूल्य भने स्थिर रहेको शुक्रबार तोलामा हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनिसोहि मूल्यमा कारोवार भएको हो  


धेरै पढिएको