सुनको मूल्य सामान्यले घट्यो, कतिमा हुँदैछ कारोवार ?

नवनारी
५ असार २०८२
384 Views

काठमाडौं नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य अंकले घटेको

आज छापावाल सुन तोलामा सयले घटेर एक लाख ९५ हजार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घलेजनाएको बुधबार सुन तोलाको एक लाख ९५ हजार सयमा कारोबार भएको थियो

यस्तै, आज चाँदीको मूल्य पनि घटेको महासङ्घका अनुसार आज चाँदी तोलामा २५ रुपैयाँले घटेर तोलाको २२०० रुपैयाँमाकारोबार भइरहेको