कक्षा १२ को परीक्षा अब वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

नवनारी
९ वैशाख २०८२
200 Views

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो ।


धेरै पढिएको